३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा त्रिवेणी गाउँपालिकामा  क्षमता र सचेतना समारोह सम्पन्न

३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा त्रिवेणी गाउँपालिकामा क्षमता र सचेतना समारोह सम्पन्न

रेडियो समावेशी आवाज १०२ मेगाहर्ज  -  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि ३३ औ अन्तराष्ट्रीय दिवसको अवसरमा क्षमता र सचेतना समार...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा  गाउँ प्रहरीको दरखास्त आह्वान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा गाउँ प्रहरीको दरखास्त आह्वान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ प्रहरीको दरखास्त आह्वाने गरेको छ । गाउँपालिकाले शुक्रबार एक  सूचना जारी गर्दै गाउँ प्रहरी करार पदपूर्तिको लागि सूचना आह्वान गरेक...

राष्ट्रिय

जहाज दुर्घटना अपडेट क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी

जहाज दुर्घटना अपडेट क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी

दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

दार्मा सल्यानमा पुगेर प्रधानमन्त्रीकाे भनाइ ः साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

खेलकुद

सम्पर्क

रेडियो संचालक समिति
  • अध्यक्ष-राजेन्द्र पुन
  • उपाध्यक्ष-हरि बहादुर खड्का (हेमन्त)
  • सचीव-भुपेन्द्र शाह
  • सहसचीव-विनोद कुमार ओली
  • कोषाध्यक्ष-चाँदनी पुन
  • सदस्यहरु – बिपना ओली  पुन मगर र महेन्द्र पुन 
रेडियो टिम
  • स्टेशन म्यानेजर: ……………….
  • प्राविधिक प्रमुख/संयोजक: गोपाल वली (परिवर्तन)
  • समाचार सम्पादक: बिरस थापा
  • कार्यक्रम प्रस्तोता: हिमाली बुढा मगर
  • लेखापाल तथा बजार व्यवस्थापक: गिता डाँगी(ओली)
  • प्राविधिक सहायक: निर्मल के. सी.
  • सह-कार्यक्रम प्रस्तोता: दिपा बि. क.
हाम्रो बारे

उत्तरगंगा सञ्चार केन्द्र द्वारा सञ्चालित सामुदायिक रेडियो समावेशी आवाज १०२ मेगाहर्ज हो। हाम्रो रेडियो समावेशी आवाज १०२ मेगाहर्ज बिगत दुईवर्षदेखि रुकुम पश्चिमको त्रिवेणी गाउपालिका ६ झुल्नेटाको झन्खानि लेखबाट प्रसारणमा आयको रडियो हो। १०२ मेगाहर्जको फ्रिक्वन्सि मार्फत रुकुम पश्चिम, सल्यान,रुकुम पुर्व, जाजरकोट, रोल्पा,सुर्खेत, दैलेख, र अन्य आसपासका जिल्लाहरुबाट पनि सुन्न सकिन्छ। रेडियो सामुदायिक रेडियोको रुपमा गुन्जिरहेको छ। रेडियोले पत्रकारिताको विश्वव्यापी मुल्य र मान्यताको आधारमा तथ्यपुर्ण समाचार संप्रषण गरि आम नागरिक बिबिध विषयमा निष्पक्ष सुचना तथा समाचार प्रसारण तथा प्रकाशन गर्ने गर्दछ ,धन्यवाद!!