भवन निर्माण गरिरहेको रेडियो समावेशी आवाजलाई जस्तापाता सहयोग

रेडियो समावेशी आवाजलाई सहयोग प्राप्त भएको छ। भवन निर्माण गरिरहको रेडियोलाई रास्वपाका युवा नेताहरु मान बहादुर शाहि र पुस्तक चन्द मार्फत सहयो प्राप्त भएको हो। ५८ वाटा जस्तापाता करिब ६० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको रेडियो संचालक समिति अध्यक्ष राजेन्द्र पुनले जानकारि दिनुभयो ।

गत कार्तिक १७ गते राति गयको भूकम्पका कारण रेडियोको प्रसारण भवनमा पुर्नरुपले क्षेति भएपछि बिगत ३ महिना देखि रेडियो टेन्ट र टहराबाटै प्रसारण हुदै आईरहेको छ। रेडियोले भवन निर्माणको लागि अन्य सहयोगी हरुलाई सहयोग गर्न अपिल समेत गरेको छ।