Sunday, February 25, 2018
Home भिडियो

भिडियो

चलचित्र साढे सातमा गायक सत्यराज पत्रकार बन्दै, फागुन ११ मा नेपालभर प्रद्र्धशनको तयारी

  विराटनगर माघ २७ नेपाली सागितिक क्षेत्रका प्रतिभावान कुशल गायक हुन् सत्यराज आचार्य । तर उनी गायकबाट पत्रकार बनेका छन् त्यो पनि फोटो पत्रकार । उनीद्धारा निर्मित फिल्म ‘साढे सात’ मा उनी पत्रकारको भुमिकामा प्रस्तुत भएका हुन् । यस अगाडि केही फिल्ममा अभिनय गरेका सत्यराजले यस फिल्मबाट...

जलजला परियारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै भिडियो सहित

काठमान्डाँै, माघ २१ नेपाली तारा सिजन ३ बाट आफुलाई दर्शक माझ बढ़ि लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकि धनी होनाहार गायिका जलजला परियार को २ वटा मिर्गाैला ले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमान्डौँको टिचिङ हस्पिटलमा उपचारार्थ भएको कुरा नेपाल भित्र वा नेपाल...

सन्तोष लिम्बूको ‘तिम्रो यादमा ‘ भिडियो सहित.’

विराटनगर ,माघ २० । गायक सन्तोस लिम्बूद्वारा स्वरवद्ध गीत ‘तिम्रो यादमा‘.’ को म्युजिक भिडियोले पछिल्लो समय राम्रो चर्चा एवम परिचर्चा प्राप्त गरिरहेको छ । प्रविण साम्पाङ राईको रचना र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । याम लिम्बू, गुराँश...

शेर बहादुरको प्रचारमा मह जोडी देखी दिपक दिपा सम्म (भिडियो)

https://www.youtube.com/watch?v=enUNXx6pq5A काठमाडौं । प्रदर्शन मिती नजिकिदै गर्दा फिल्म शेरबहादुरको प्रचार प्रसार तिब्र बनाईएको छ । प्रचार प्रसारको विभिन्न उपायहरु प्रयोग गर्दै शेरबहादुर टिमले राजधानीमा सञ्चालित सफा ट्याम्पोहरुमा पनि फिल्मको पोष्टर प्रदर्शन गरिरहेका छन् । यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म शेरबहादरको वारेमा...

प्राश्रनाको “विन्ती” भिडियो सहित

काठमाण्डौ, माघ १६– गायिका तथा सञ्चारकर्मि प्राश्रना शाक्यले आफ्नो नयाँ गीत विन्तीको भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन । निलम आङबुहाङ लिम्वुको शब्द , प्रविन बराइलिको कम्पोज , उदयराज पौ डेलको एरेन्जमा गित तयार पारिएको छ । गीतको भिडियोलाई हाङ...

गायक उत्तम विक्रम विष्टको ‘ ह्यापी भ्यालेन्टाइन डे’ भिडियो सहित

काठमाण्डौ, माघ १६– ‘ ह्यापी भ्यालेन्टाइन डे’लाई बिशेष बनाउन गायक उत्तम विक्रम विष्टले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।‘ह्यापी भ्यालेन्टाइन ‘’ बोलको गीतको भिडियोमा गायकले आफनी प्रेमीकालाई विशेष दिनको प्रतिक्षा गर्नको लागी आग्रह गरेका छन । ‘यो गीत हरेक प्रेम जोडीले हेर्नैपर्ने बनेको...

काभ्रेलि गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

विवेक लोप्चन 'विदित' काठमाडौ -माघ १४ गायक प्रेम लामाले सेलो गीत "त्यो पारी लेकमा"बोलको गीत सार्वजनिक गर्नुभएको छ । काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसक्नुभएको छ । "गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आब्स्यक रहेको उहाँ बताउनुहुन्छ । हे मैच्याङ,सिर...

म्युजीक भिडीयो ’चर्को’ सार्बजनिक

म्युजीक भिडीयो ’चर्को’ सार्बजनिक भएको छ । आशिष बोहरा र चर्चित गायीका अन्जु पन्तले स्वर रहेको गीतको म्युजीक भिडीयोलाई गायक बोहराले नै निर्देशन गरेका हुन् । गीतलाई कुलेखानी ( मार्फु) मा छायाँकन गरिएको हो । भिमफेदी गाइज र मोडल एलिसा राई अभिनीत उक्त सार्बजनिक गीतमा...

झुटो कसम बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

  https://www.youtube.com/watch?v=63YUg-6RKSU&feature=youtu.be काठमाडौं । कहिलेकाहीं मान्छेले बेहासीमा कसम खान्छ तर कसमको भर हुदैन । जब धोका पाउँछ अनि पछुताउँछ । पछुताएर के गर्ने पहिलेको त्यो समय फेरि फर्किएर आउँदैन । यस्तै भाव बोकेको रोचक राजेश घिमिरेको शब्द तथा खेम सेन्चुरीको लय रहेको रोचक राजेश घिमिरे र...