Sunday, February 25, 2018

ज्ञात–अज्ञात शहीदप्रति राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली

माघ १६ । शहीद दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह...

भोटिङबाट प्रदेश संसदीय दलको नेता छान्ने एमालेको निर्णय

माघ १६, नेकपा एमालेले प्रदेश संसदीय दलको नेता चयन सहमतिमा चयन गर्नुपर्नेमा जोड दिएको छ । सहमति नभए भोटिङमा भएर संसदीय दलको नेता चयन गर्ने...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण कार्य सम्पन्न

माघ १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तीन सय शैया भएको भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मा लिएको रसुवा कन्सट्रक्सन...

वाम गठबन्धनका प्रतिबद्धता पूर्णरुपमा लागू हुन्छः माओवादी अध्यक्ष दाहाल

माघ १५, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त...

राष्ट्रिय सभा निर्वाचनः मनोनयन दर्ता गराएका ६ जनाले फिर्ता लिए

माघ १५, राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । गत बुधवार मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन...

देउवा सरकारले जनमतको खिल्ली उडाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टिप्पणी

१३ माघ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको...

समृद्धिको मुख्य आधार ऊर्जा भएको राष्ट्रपति भण्डारीको भनाइ

माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको मुख्य आधार ऊर्जा भएको बताएकी छन् ।ऊर्जा लगानी सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकासबाटमात्र...

युवराज र बिजयले कर्णली पठाए,न्यानो कपडा

  काठमााडै १३ माघ । शान्ति समाज नेपाल काठमाडौको आयोजनामा संचालन गरेको कपडा वितरण अर्थात न्यानो वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको सुकुम्बासी बस्तीमा...

राजपाद्वारा राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय

१० माघ, राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ ।उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने...

राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ता कार्य जारि

माघ १० । राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता कार्य जारि रहेको छ ।मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न...