Sunday, February 25, 2018

ओखलढुङाको छुटाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु 

विराटनगर, माघ २८ गते । ओखलढुङाको छुट्टा छुट्टै स्थानमा लडेर शनिबार दुई जनाको ज्यान गएको छ। जिल्लाको खिजिदेम्बा गाउँपालिका ९ बस्ने ५२ वर्षीय पासाङ काजी...

आगलागीबाट चार लाख बराबरको क्षति

तेह्रथुम, माघ २८ गते । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ बस्ने पहलमान लिम्बुको घरमा आईतबार आगलागी भएको छ। आगलागीबाट लिम्बुको ढुङा, माटोले बनेको फुसको घर, घरभित्र...

प्रदेश १ को प्रदेशसभा सभामुखमा भण्डारी सर्बसम्मत

विराटनगर, २८ माघ । प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखमा प्रदिपकुमार भण्डारी सर्बसम्मत भएका छन् । आज प्रदेशसभामुखको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नेकपा एमालेको...

सञ्चार क्लबद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर, २८ माघ /मोरङको उर्लाबारीस्थित सञ्चार क्लबले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । आफ्नो १४ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा क्लबले पत्रकार हरि कोइराला,...

साढे तीन लाख बढीको सामान भन्सार बुझाईयो

मोरङ, माघ २४ गते । ईलाका प्रहरी कार्यालय रानीले तीन लाख पचहत्तर हजार बराबरको अवैध सामान, साईकल र मोटरसाइकल बुधबार भन्सार बुझाएको छ। उक्त कार्यालयले...

पुवेर्ली गायक सन्तोष लिम्बुको “तक्मा सजिएको फुलथुग्गा ” आउदै

विराटनगर , माघ २४ नव पुर्वेली गायक सन्तोष लिम्बुको आवाजमा उनको दोश्रो गित तक्मामा सजिएको फुल थुग्गा बजारमा आउने तयारीमा रहेको छ । पुर्वेली भाकामा...

रंगेलीमा एकै दिन तीन जनाले गरे आत्महत्या

बिराटनगर माघ २१ , मोरङको रंगेलीमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन्  । रंगेलीका प्रहरी प्रमुख सन्जिबबाबु खड्काका अनुसार धन्पालथान २ बस्ने २४ बर्षिय...

एसईई उतिर्ण छात्रालाई साईकल वितहरण

विराटनगर, १८ माघ । मोरङको धनपालथान गाउँपालिकाले गाउँपालिकाबाट एसइई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरेको छ । २०७३ सालको एसइइ परीक्षा पास गरेका प्लस टुु अध्ययनरत...

उर्लाबारी मेयर कपको उपाधि वडा नम्बर ५ लाई

उर्लाबारी मोरङ १३ माघ । मोरङको उर्लाबारीमा सम्पन्न प्रथम मेयर कपको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएको खेलमा उसले...

जन्मदिनमा विद्यार्थीलाई जुत्ता वितहरण

रोशन पोखरेल , माघ १७ लायन्स क्ल्व अफ विराटनगरका चार्डड सदस्य चेतन निरौलाले आफनो जन्मदिनको अवसरमा विराटनगर ६ कोचाखालमा रहेको आधारभुत विद्यालयमा अध्ययनरत बालवालिकालाई जाडोको...