Sunday, February 25, 2018

भारतको इलाहावादमा पाए सन्तोष यादवले विशिष्ट सम्मान

काठमाडौ । अपाङ्गताको क्षेत्रमा विशिष्ट काम गरे वापत सर्लाही जिल्ला स्थाई घर भै विगत १० वर्ष देखि समाजसेवा मानव सेवा अपाङ्गता भएका वालवालिकालाई शिक्षा...

नेपाल सरकारद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको निन्दा

माघ १४ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ ।उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै...

काबुलमा आत्मघाती विस्फोट हुदा कम्तीमा ४० जनाको मृत्यु, १४० बढी घाइते

माघ १३ । अफगानिस्तानको राजधानी काबुलमा आज आत्मघाती आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । अरु १४० जनाभन्दा बढी घाइते भएका छन्...

अमेरिकामा नेपालीको हत्या

  वाशिङटन डिसी, ८ माघ अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे...

भारतको बङ्गालमा आज भएको सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।आज बिहान भएको घटनामा अरु कैयौं घाइते...

प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला

माघ २ । मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ)का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।चौधौं...

भारतमा आज भएको आगलागीमा परि पाँचको मृत्यु

२४ पुस, दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा आज भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार सो...

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा विस्फोट हुदा २३ जनाको मृत्यु

पुस २४ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती...

चीनले उत्तर कोरियालाई तेल दिएको अमेरिकाको आरोप

    अम्ेरिका, पौष १४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात गरेको रिपोर्ट आफूसँग आएको भन्दै आफू निराश भएको बताएका छन् । एक ट्वीटमा ट्रम्पले...

भारतमा बस दुर्घटनामा परी २७ जनाको मृत्यु

८ पुस, भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।आज बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते...