Sunday, February 25, 2018

पाश्र्व गायनमा सानुको आगमन

काठमाडौ । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै...

“काभ्रेको डाँडापारिलाई बिकास गरेर छाडने प्रतिबद्धता ।” पुर्व अर्थमन्त्री माननीय बर्षामान पुन “अनन्त “

"काभ्रेको डाँडापारिलाई बिकास गरेर छाडने प्रतिबद्धता ।" पुर्व अर्थमन्त्री माननीय बर्षामान पुन "अनन्त " नीरु रुम्बा तामाङ काभ्रे / काभ्रे जिल्लाको खानीखोला र महाभारत गाउँपालिकाको केन्द्रविन्दु...

भारतको इलाहावादमा पाए सन्तोष यादवले विशिष्ट सम्मान

काठमाडौ । अपाङ्गताको क्षेत्रमा विशिष्ट काम गरे वापत सर्लाही जिल्ला स्थाई घर भै विगत १० वर्ष देखि समाजसेवा मानव सेवा अपाङ्गता भएका वालवालिकालाई शिक्षा...

प्रदेश १ को प्रदेशसभा सभामुखमा भण्डारी सर्बसम्मत

विराटनगर, २८ माघ । प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखमा प्रदिपकुमार भण्डारी सर्बसम्मत भएका छन् । आज प्रदेशसभामुखको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नेकपा एमालेको...

सञ्चार क्लबद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर, २८ माघ /मोरङको उर्लाबारीस्थित सञ्चार क्लबले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । आफ्नो १४ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा क्लबले पत्रकार हरि कोइराला,...

चलचित्र निर्देशक मन्दिप रानाले ‘ रुद्र घण्टी’ बनाउदै

काठमाडौ । चलचित्र निर्देशक मन्दिप रानाले तेस्रो चलचित्र‘ रुद्र घण्टी’ निर्माण भएका छन् । रुद्र घण्टी कमेडी बेसमा बन्न लागेको चलचित्रका लागी कलाकार खोजि...

बिवाह गरेको बर्ष दिन नपुग्दै तेजुलाको डिभोस

काठमाडौं, माघ २७ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घट्नाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने...

 मोडल सिर्जना महत (फोटो फिचर)

काठमाडौँ : नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l भर्खरै मात्र सम्पन्न भएको “सुपर प्लस साइज मोडल २०१८” मासेकेण्ड रनरअप र मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुदै मोडलिङमा प्रवेश गरेकी नब मोडल हुन l  प्लस साइज मोडल भन्ने बित्तिकै मोटो भद्दा शरीरभएका युवा युवतीलाई सोच्ने तरिका बिस्तारै परिबर्तन भएको कुरा मोडल महत बताउछिन l  काठमाडौँको स्थायी बासिन्दा सिर्जना महत पेशाले नर्स हुन भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोन) नर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिन l  आफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरागर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दीबडीका रूपमा बुज्नु पर्ने बताउछिन l मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ छ । मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ छ । सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनर अपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना  मोटोपन कमजोरी नभएर यो सौन्दर्यकैअर्को पाटो भएको दाबी गर्छिन् । शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत ।आफूमा विश्वास छ र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणाबाड्न चाहने उनि । नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ । मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ । अझ मोटी केटीहरुलेआफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो । तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउनथालिसकेको छ । ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रबर्धनमा प्रयोग गरेको पाइन्छ र चलचित्र, म्युजिक भिडियोमा समेत प्रसस्तै देख्नसकिन्छ। त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवा युवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुदै गएको पाइन्छ l सिर्जना भन्छिन अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समय अनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन र मोडलिङकोप्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको छ । अब फिट र हेल्दी शारीरिकसौन्दर्यले प्राथमिकता पाउँदै गएको छ । भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ । यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दामान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको छ । सपिङ तथा फोटोग्राफी मन पराउने उनि नया नया ठाउँ भ्रमण गर्न रुचि राख्छिन l चलचित्र, म्युजिक भिडियो खेल्ने तथा सिने क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै योजना नभएको बताउने उनि फोटोसुटगर्न भने मन पर्ने बताउछिन l  सधै हासेर बोल्ने मिठो मुस्कान, सुन्दर मुहार र बौद्दिक क्षमता भएकी प्रतिभावान मोडल सिर्जना महत आफ्नो मोडलिङलाइ समाजसेवा मार्फत समाजमा सकारात्मकसोचहरु फैलाउन चाहन्छिन l

रंगेलीमा एकै दिन तीन जनाले गरे आत्महत्या

बिराटनगर माघ २१ , मोरङको रंगेलीमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन्  । रंगेलीका प्रहरी प्रमुख सन्जिबबाबु खड्काका अनुसार धन्पालथान २ बस्ने २४ बर्षिय...

तेह्रथुमकाे हमरजुङलाई घरभित्रको धुवा मुक्त तथा पुर्ण सरसफाई उन्मुख गाउँ घोषणाको तयारी

प्रकाश पाक्साँवा, तेह्रथुम १७ माघ । जिल्लाको छथर गाउँपालिका २ हमरजुङलाई घरभित्रको धुवा मुक्त तथा पुर्ण सरसफाई उन्मुख गाउँ घोषणाको तयारी तिब्र रुपमा भई...