मोडल अन्जु निरौलालाई पुत्री लाभ

0
8

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रकीचर्चित मोडल अन्जु निरौलालाई पुत्री लाभ भएको छ । १५०० भन्दा बढी गीतहरुमा अभिनय गरिसकेकी अन्जु हिजो अर्थात पुष १४ का दिनछोरीकी आमा बनेकी हुन् ।

अन्जुले चार बर्ष अघि सुनिल कार्कीसँग लगन गाठो कसेकी थिइन् । विहेे पछि अन्जुुका म्युुजिक भिडियोमा कमैै देखिकी थिइन ।  अहिले अन्जु र छोरी दुबैको स्वस्थ्य स्थिती ठिक रहेको र घरमा छोरीको आगमन भएसँगै परिवारमा खुशी मिलेको अन्जुले बताइन् ।

मन परो अब शेयर गर्नुस । Share on Facebook0Tweet about this on TwitterShare on Google+0Share on LinkedIn0Print this pagePin on Pinterest0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here