भर्खरैका खबरहरु
रुकुम पश्चिमको चर्चित डिग्रे मेला कात्तिक २७ गतेदेखि सुरु हुनेजाजरकोटकाे भेरी नगरपालिका -१३ कुदु नजिक यात्रुवहाक फोर्स गाडि दुर्घटनाकालिकोटमा जिप दुर्घटनामा , ८ जनाको मृत्युरुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा गाउँ प्रहरीको दरखास्त आह्वानदैलेख र सुर्खेतको सिमाना क्षेत्रमा हाइस दुर्घटनामा ,१३ जना घाइते
रुकुम पश्चिमको चर्चित डिग्रे मेला कात्तिक २७ गतेदेखि सुरु हुने
रुकुम पश्चिमको चर्चित डिग्रे मेला कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।
मुसिकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे शाईकुमारी भगवती मन्दिर परिसरमा वैदिक कालदेखी सनातन रु...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाद्वारा गाउँ प्रहरीको दरखास्त आह्वान
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ प्रहरीको दरखास्त आह्वाने गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै गाउँ प्रहरी करार पदपूर्तिको लागि सूचना आह्वान गरेक...
स्थानीय
राष्ट्रिय
अन्तरास्ट्रिय
रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन
रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर ...
खेलकुद
फोटो-भिडियो
सम्पर्क
- फोन : ९८०१७८३७४१,९८०१७८३७४२, ९८०१७८३७४३४३
- Email: radiosamabeshi102@gmail.com
-
ठेगाना : त्रिबेणी गाउँपालिका ६,झुल्नेटा, रुकुम पश्चिम , नेपाल
रेडियो संचालक समिति
- अध्यक्ष-राजेन्द्र पुन
- उपाध्यक्ष-हरि बहादुर खड्का (हेमन्त)
- सचीव-भुपेन्द्र शाह
- सहसचीव-विनोद कुमार ओली
- कोषाध्यक्ष-चाँदनी पुन
- सदस्यहरु – बिपना ओली पुन मगर र महेन्द्र पुन
रेडियो टिम
- स्टेशन म्यानेजर: ……………….
- प्राविधिक प्रमुख/संयोजक: गोपाल वली (परिवर्तन)
- समाचार सम्पादक: बिरस थापा
- कार्यक्रम प्रस्तोता: हिमाली बुढा मगर
- लेखापाल तथा बजार व्यवस्थापक: गिता डाँगी(ओली)
- प्राविधिक सहायक: निर्मल के. सी.
- सह-कार्यक्रम प्रस्तोता: दिपा बि. क.
हाम्रो बारे
उत्तरगंगा सञ्चार केन्द्र द्वारा सञ्चालित सामुदायिक रेडियो समावेशी आवाज १०२ मेगाहर्ज हो। हाम्रो रेडियो समावेशी आवाज १०२ मेगाहर्ज बिगत दुईवर्षदेखि रुकुम पश्चिमको त्रिवेणी गाउपालिका ६ झुल्नेटाको झन्खानि लेखबाट प्रसारणमा आयको रडियो हो। १०२ मेगाहर्जको फ्रिक्वन्सि मार्फत रुकुम पश्चिम, सल्यान,रुकुम पुर्व, जाजरकोट, रोल्पा,सुर्खेत, दैलेख, र अन्य आसपासका जिल्लाहरुबाट पनि सुन्न सकिन्छ। रेडियो सामुदायिक रेडियोको रुपमा गुन्जिरहेको छ। रेडियोले पत्रकारिताको विश्वव्यापी मुल्य र मान्यताको आधारमा तथ्यपुर्ण समाचार संप्रषण गरि आम नागरिक बिबिध विषयमा निष्पक्ष सुचना तथा समाचार प्रसारण तथा प्रकाशन गर्ने गर्दछ ,धन्यवाद!!